Exodus 25:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई बोक्‍ने चारवटा सुनका कुण्‍डलहरू बनाउनू र त्‍यसका चार खुट्टामा लगाइदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको निम्‍ति सुनका चार वटा मुन्‍द्रा ढालेर त्‍यसका चार खुट्टामा लगाउनू— दुई वटा मुन्‍द्रा एकापट्टि र दुई वटा मुन्‍द्रा अर्कोपट्टि होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसका निम्ति सुनका चार वटा मुन्‍द्रा, त्यसका चार खुट्टामा बाँध्नू—दुई मुन्द्राहरू एकापट्टि र दुई वटा अर्कापट्टि।
Nepali ERV (पवित्र बाइबल)
सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ।