Exodus 25:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“निखुर सुनको एउटा प्रायश्चितको ढकना बनाउनू, त्यो ११० सेन्टिमिटर लामो अनि ६६ सेन्टिमिटर चौडा होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि तैंले निखुर सुनको एउटा कृपा-आसन बनाउनू। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले निखुर सुनको साढे दुई क्यूबिट लामो र साढे एक क्यूबिट चौडा एउटा पाप समाधान-स्थान बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ।