Exodus 25:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएलीहरूलाई भन् कि तिनीहरूले मलाई भेटी चढाऊन्। जसले जे दिन्‍छ, सो ग्रहण गर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूलाई भन्, कि तिनीहरूले मेरो निम्‍ति भेटी ल्‍याऊन्‌। हरेकले आफ्‍नो मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तैंले मेरो निम्‍ति ग्रहण गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूलाई मेरो निम्ति भेटी ल्याउनू भन्। मेरो निम्ति हृदयदेखि नै दिने इच्छा गर्ने प्रत्येक मानिसबाट तैँले भेटी ग्रहण गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।