Exodus 25:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुङ्गाका दुईवटा पाटीहरू सन्दुकमा हालेर त्यसमाथि प्रायश्चितको ढकनालाई दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो कृपा-आसनलाई सन्दूकको माथि राख्नू, अनि सन्दूकभित्र गवाही-पाटी राख्नू, जो म तँलाई दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पाप समाधान-स्थानलाई सन्दुकको माथिपट्टि राख्नू; अनि मैले तँलाई दिने साक्षी पाटी त्यसभित्र राख्नू।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।