Exodus 25:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यहाँ तँलाई भेट्नेछु र प्रायश्चितको ढकनामाथि दुई करूबहरूका बीचबाट म इस्राएलका प्रजाको निम्ति मेरा सबै नियमहरू तँलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहीँ म तँसित भेट गर्नेछु, अनि कृपा-आसनमाथि, गवाही-पाटीको सन्दूकमाथि हुने ती दुई करूबहरूका बीचबाट इस्राएलीहरूका निम्ति सबै आज्ञाहरू म तँलाई दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहीँ करारको सन्दुकमाथि भएका दुई करूबहरूको बीचमा भएको पाप समाधान-स्थानमाथि म तँलाई भेट्नेछु; र इस्राएलीहरूका निम्ति मेरा सबै आज्ञाहरू तँलाई दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।