Exodus 25:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बबुल काठको एउटा टेबिल बनाउनू। त्‍यो ८८ सेन्‍टिमिटर लामो, ४४ सेन्‍टिमिटर चौडा र ६६ सेन्‍टिमिटर उचाइको होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले बबुल काठको एउटा टेबिल बनाउनू। त्‍यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले बबुल काठको एउटा टेबुल—दुई क्यूबिट लामो, एक क्यूबिट चौडा र साढे एक क्यूबिट अग्लो बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।