Exodus 25:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई निखुर सुनले मोहोर्नू र चारैपट्टि सुनको बिट लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई निखुर सुनले मोहोर्नू, र त्‍यसका चारैतिर सुनको बिट लगाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई तैँले निखुर सुनले मोहोर्नू, र त्यसका चारैतिर सुनको बिट बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर।