Exodus 25:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती डन्‍डाहरू बबुल काठका बनाउनू र सुनले मोहोर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती डन्‍डाहरू बबुल काठका होऊन्‌। तिनलाई सुनले मोहोर्नू, र तिनैले टेबिल बोकिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बबुल काठका डण्डाहरू बनाएर त्यसलाई सुनले मोहोर्नू, र तिनीहरूकै सहायताले टेबुल बोक्नू।
Nepali ERV (पवित्र बाइबल)
डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर।