Exodus 25:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निखुर सुनको थाल, कचौरा, करूब र मद्यबलि चढाउने बटुकाहरू बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले टेबिलका निम्‍ति निखुर सुनका थालहरू, धूपदानहरू, र अर्घ खन्‍याउनका निम्‍ति करुवा र कचौराहरू बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका थालहरू अनि कचौराहरू, साथै करूवाहरू र भेटी खन्याउने कचौराहरू पनि निखुर सुनको बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।