Exodus 25:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टेबिल करारको सन्‍दुकअघि राख्‍नू र टेबिलमाथि सधैँ मलाई चढाएका पवित्र रोटीहरू सधैँ राखिऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टेबिलमा मेरो अगि सधैँ उपस्‍थितिको रोटी राख्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस टेबुलमाथि उपस्थितिको रोटी मेरो सामु हर समय राख्नू।
Nepali ERV (पवित्र बाइबल)
टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी संधै त्यहाँ मेरोअघि हुनु पर्छ।