Exodus 25:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“निखुर सुनको एउटा सामदान बनाउनू। त्यसका फेद र डन्डी पिटेको सुनले बनाउनू, त्यसलाई सिँगार्नलाई बनाएका फूल, कोपिला र कचौराहरू सामदानसित एकै टुक्राको बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले निखुर सुनको एउटा सामदान पिटेर बनाउनू। त्यसका आधार, डन्डा, फूलजस्ता कचौरा, कोपिला र फूलहरू सबै त्यही एउटै टुक्राबाट बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले निखुर सुनको एउटा सामदान बनाउनू; घनले पिटेर त्यसको आधार र डण्डा बनाउनू; त्यसका फूलजस्ता कचौराहरू, कोपिलाहरू र फूलहरू त्यससित एउटै टुक्राबाट बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।