Exodus 25:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकापट्टि तीनवटा र अर्कोपट्टि तीनवटा गरेर छ वटा हाँगाहरू सामदानबाट निस्‍केका होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका छ वटा हाँगा बाहिरतिर निस्‍केका होऊन्‌— तीन वटा हाँगा सामदानको एकापट्टि र तीन वटा हाँगा अर्कोपट्टि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका होऊन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा।