Exodus 25:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक हाँगामा हाडे-बदामका फूलजस्‍ता कोपिला र पत्रहरू भएका तीन-तीनवटा फूल बनाएर छ ओटै हाँगालाई सिँगार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा हाँगामा हाड़े-बदामका फूलजस्‍ता तीन कचौरा, र साथै कोपिला र फूलहरू होऊन्‌। अर्को हाँगामा पनि तीन वटा। सामदानबाट निस्‍केका ती छ वटै हाँगामा यस्‍तै होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू होऊन्; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा होऊन्।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ।