Exodus 25:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामदानको डन्डीमा हाडे-बदामका फूलजस्ता कोपिला र पत्र भएका चारवटा शोभा दिने फूलहरू होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै, सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आ-आफ्नै कोपिला र फूलसमेत होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ।