Exodus 25:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन जोर हाँगाहरूको हरेक जोरमुनि एक-एक वटा कोपिला बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामदानबाट निस्‍केको पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ीमुनि दोस्रो कोपिलो, तेस्रो जोड़ीमुनि तेस्रो— छ वटै हाँगाहरूमध्‍येका दुई-दुई वटा हाँगामुनि एक-एक वटा कोपिला होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि होऊन्—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू।
Nepali ERV (पवित्र बाइबल)
सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ।