Exodus 25:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामदानको निम्‍ति सातवटा दियो बनाएर अघिल्‍लोपट्टि उज्‍यालो पार्ने हिसाबले राख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका सात वटा दियाहरू बनाउनू। ती दियाहरू सामदानको अगाड़ि उज्‍यालो पार्नलाई बालिराख्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब त्यसका सात वटा दियाहरू बनाउनू र त्यसको नजिक ठाउँमा उज्यालो देखियोस् भनेर तिनलाई त्यसमाथि राख्नू।
Nepali ERV (पवित्र बाइबल)
तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।