Exodus 25:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका सलेदाका चिम्‍टा र मोसोदानी निखुर सुनको बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका सलेदाका चिम्‍टा र त्‍यसका मोसोदानी निखुर सुनका होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको सलेदो ठिक गर्ने चिम्टा र मोसोदानी निखुर सुनका होऊन्।
Nepali ERV (पवित्र बाइबल)
चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।