Exodus 25:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामदान, पानस र यी सबै सजाउने कुरा बनाउन पैँतीस किलोग्राम निखुर सुन लिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामदान र यी सबै पात्रहरू एक तोड़ा निखुर सुनका बनिऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सामदान र त्यसका सबै पात्रहरू एक टालेन्ट निखुर सुनको बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
एक तोडा शुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ।