Exodus 25:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिहिन सुती कपडा, नीला, बैगुने र राता ऊन, बाख्राका भुत्लाले बनेका कपडा,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नीलो, बैजनी, रातो धागो र मलमलको कपड़ा, बाख्राका भुत्ला,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निलो र बैजनी, रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला;
Nepali ERV (पवित्र बाइबल)
निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला।