Exodus 25:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बत्तीको निम्‍ति तेल, अभिषेक गर्ने तेल र मीठो बास्‍ना भएको धूपको लागि मसलाहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बत्तीको निम्‍ति भद्राक्षको तेल, अभिषेक गर्ने तेल र सुगन्‍धित धूपको निम्‍ति मसला,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू;
Nepali ERV (पवित्र बाइबल)
बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।