Exodus 25:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्य पूजाहारीको एपोद र छाती-पातामा लगाउने आनिक्स र अरू दामी रत्नहरू हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू किसिमका रत्नहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।
Nepali ERV (पवित्र बाइबल)
अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”