Exodus 26:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुवै गाँसिएका पर्दाको आखिरी टुक्राहरूका किनारा-किनारामा पचास-पचासवटा सुर्काउनी घरहरू लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पचास वटा सुर्काउनी बनाउनू, र अर्को गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि पचास वटा सुर्काउनी बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
एक भागको आखिरी किनारमा पचासवटा सुर्काउनी बनाऊ र अर्को भागमा पनि त्यसरी नै पचासवटा सुर्काउनी बनाऊ। यी सुर्काउनीहरूले भाग भाग पर्दाहरूलाई एउटै पाल बनाउँछन्।