Exodus 26:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पाल ढाकेर लम्‍बाइबाट बाँकी रहेका पर्दाका आधा-आधा मिटर कपडाचाहिँ पालको दुई छेउमा झुन्‍डिएर रहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पालका पर्दाहरूको बाँकी रहेको एक हात यतातिर र एक हात उतातिर पवित्र वासस्‍थान ढाक्‍नलाई त्‍यसका दुवै छेउ-छेउमा झुण्‍डिरहून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पालका पर्दाहरू दुवै छेउतिर एक क्यूबिट लामो होऊन् र उब्रेका भाग समागम पाललाई ढाक्नलाई त्यसका दुवै छेउमा झुण्डिरहून्।
Nepali ERV (पवित्र बाइबल)
यो पालको पर्दा पवित्र पालको वरिपरि अन्तिम किनारमा पनि एक हात झुण्डिएर रहनेछ। यसकारण यस पालले पवित्र पाललाई पूर्ण रूपले ढाक्नेछ।