Exodus 26:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अझ दुईवटा बाहिरी ढाक्ने पर्दाहरू बनाउनू। ती पर्दाहरू एउटा रातो रङ्ग लाएको भेडाका छालाको र अर्को नरम छालाको बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रातो रङ्गले लगाएको भेड़ाका छालाको छत पाल ढाक्नलाई बनाउनू, र त्यसको माथि ढाक्नलाई सीलका छालाको अर्को एउटा छत बनाउनू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाउनू; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
बाहिरबाट ढाक्नलाई अरू दुइवटा पर्दा बनाऊ। दुइवटा पर्दामा एउटा चाँहि भेडाको छालालाई रातो रंग लगाएर बनाऊ र अर्को चाँहि नरम छालाको बनाऊ।