Exodus 26:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती जोर्नलाई एउटा अर्कोमा मिल्ने गरी चोसोहरू र चुल राखिएको हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक फल्याकमा दुई-दुई वटा चोसाहरू एकअर्कोको सामुन्ने राखिएका होऊन्। पवित्र वासस्थानका सबै फल्याकहरू तैंले यसरी नै बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू होऊन्। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
एका अर्कोलाई समान्तर गर्नको निम्ति प्रत्येक र जोडी फल्याकहरूलाई एकै साथ जोडनको निम्ति चुकुलहरू प्रयोग गर।