Exodus 26:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिणपट्टिको लागि बीसवटा फल्‍याकहरू बनाउनू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र वासस्‍थानको दक्षिण भागको निम्‍ति बीस वटा फल्‍याक बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाउनू;
Nepali ERV (पवित्र बाइबल)
पवित्र पालको दक्षिण पट्टि जोडन बीसवटा फल्याकहरू बनाऊ,