Exodus 26:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पालको उत्तरपट्टि पनि बीसवटा फल्याकहरू बनाउनू र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र वासस्थानको अर्कोपट्टि, अर्थात् उत्तरपट्टिको निम्ति बीस वटा फल्याक,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्कोपट्टि समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू बनाउनू;
Nepali ERV (पवित्र बाइबल)
पवित्र पालको उत्तरी भागमा अझ बीसवटा फल्याकहरू बनाऊ।