Exodus 26:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पालको पश्‍चिमपट्टि पछिल्‍लो भागमा छ वटा फल्‍याक लगाउनू र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र वासस्‍थानको टाढ़ाको भाग, अर्थात्‌ पश्‍चिमी भागको निम्‍ति छ वटा फल्‍याक बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पछिल्तिरको भाग, जो समागम पालको पश्‍चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाउनू;
Nepali ERV (पवित्र बाइबल)
अझ छवटा फल्याकहरू बनाऊ।