Exodus 26:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती कुनाका फल्‍याकहरू मुन्‍तिर जोर्नू र माथि टुप्‍पासम्‍म गाँस्‍नू। दुई कुनाका फल्‍याकहरू त्‍यस प्रकारले बनिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती तलदेखि माथिसम्‍म दोबर खप्‍टाइएका होऊन्, र यसरी ती एउटै मुन्‍द्रामा जोड़िऊन्‌। ती दुवै फल्‍याक यस्‍तै होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुनाहरूमा फेददेखि टुप्पोसम्म फल्याकहरू दोबर खप्टिएका होऊन्; अनि एउटै मुन्द्रामा जोडिएका होऊन्; दुवै यस्तै होऊन्।
Nepali ERV (पवित्र बाइबल)
कुनाको फल्याकहरू फेदसम्म फैलिएको हुनुपर्छ। टुप्पाको मुन्द्रीहरूमा फल्याकहरूसंगै जोडिएको हुनुपर्छ अनि त्यस्तै प्रकारले फेदको कुनाहरूको निम्ति गर्नु पर्छ।