Exodus 26:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी पछिल्लोपट्टि आठवटा फल्याकहरू एउटाको मुनि दुईवटा गरेर सोह्रवटा चाँदीका आसनहरूमाथि राखिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ आठ वटा फल्याक होऊन्, र तिनका निम्ति चाँदीका सोह्र वटा आधार होऊन्। एउटा फल्याकको मुन्तिर दुई वटा आधार होऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी प्रत्येक फल्याकमुनि दुई वटा गरेर जम्मा आठ वटा फल्याकहरू र चाँदीका सोह्र वटा आधारहरू होऊन्।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ पश्चिमी किनारका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।