Exodus 26:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माझको तेर्सो बार फल्याकका बीचमा पालको एक छेउदेखि अर्को छेउसम्म वारपार रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फल्याकहरूका बीचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बीचको बार फल्याकको बीचमा एक छेउदेखि अर्को छेउसम्म पुगोस्।
Nepali ERV (पवित्र बाइबल)
माझको डण्डा हरेक फल्याकको मध्य भागबाट एक छेऊ देखि अर्को छेऊसम्म पुगेको हुनुपर्छ।