Exodus 26:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फल्याकहरू सबै सुनले मोहोर्नू र तेर्सा बार छिराउन सुनका मुन्द्राहरू लगाउनू। तेर्सा बारहरू पनि सुनले मोहोर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फल्याकहरू सुनले मोहोर्नू। बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाउनू। बारहरू पनि सुनले मोहोर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फल्याकहरूलाई सुनले मोहोर्नू, र बारहरू अड्काउनका लागि सुनका मुन्द्राहरू बनाउनू। ती बारहरूलाई पनि सुनले मोहोर्नू।
Nepali ERV (पवित्र बाइबल)
“फल्याकहरू र डण्डाहरू सुनले मोहोरी देऊ अनि सुनको मुन्द्रीहरू बनाऊ।