Exodus 26:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍ता पाँच-पाँचवटा टुक्रा जोरेर दुईवटा ठूला-ठूला टुक्राहरू बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँच वटा पर्दा एक-अर्कोसित गाँस्‍नू, र अर्का पाँच वटा पनि एक-अर्कोसित गाँस्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँच वटा पर्दाहरू एकसाथ गाँस्‍नू, र अर्को पाँच वटालाई पनि त्यसै गर्नू।
Nepali ERV (पवित्र बाइबल)
पाँचवटा पर्दाहरूको एउटा समूह अनि अर्को पाँचवटा पर्दाहरूको अर्को एउटा समूह बनाऊ।