Exodus 26:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बबुल काठले बनेका सुनले मोहोरिएका अङ्कुसेहरू लागेका र चाँदीका चारवटा आसनहरूमा खडा राखिएका चारवटा खम्‍बाहरूमा त्‍यो पर्दा झुन्‍ड्याउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुनले मोहोरिएका बबुल काठका चार वटा खम्‍बामा सुनका अङ्‌कुसेहरूले त्‍यो टाँग्‍नू। ती खम्‍बाहरू चार वटा चाँदीका आधारमाथि होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाँदीका चार वटा आधारहरूमा खडा भएका र सुनले मोहोरेका बबुल काठका चार वटा खम्बाहरूमा त्यसलाई सुनका अङ्कुसेहरूले झुण्ड्याउनू।
Nepali ERV (पवित्र बाइबल)
बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशेहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ।