Exodus 26:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्‍दुकमाथि प्रायश्‍चितको ढकना लगाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महा-पवित्रस्‍थानमा गवाहीको सन्‍दूकमाथि कृपा-आसन राख्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महा-पवित्रस्थानमा साक्षी पाटीको सन्दुकको माथि पाप समाधान-स्थान राख्नू।
Nepali ERV (पवित्र बाइबल)
महापवित्र स्थानभित्र करारको सन्दूकमाथि ढकनी लगाऊ।