Exodus 26:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो गाँसिएको पर्दाको पहिलो टुक्रा र दोस्रो पर्दाको आखिरी टुक्रा दुवै टुक्राका किनारामा पचास-पचासवटा सुर्काउनी घरहरू एकै प्रकारले बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा पर्दामा पचास वटा सुर्काउनी बनाउनू, अनि दोस्रो गाँसिएको भागको पल्‍लो पर्दामा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमनेसामने होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा समूहका पर्दामा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को समूहका पाँच वटा पर्दाहरूका किनारमा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमने-सामने होऊन्।
Nepali ERV (पवित्र बाइबल)
हरेक पर्दाको हरेक किनारमा पचासवटा सुर्काउनीहरू बनाऊ।