Exodus 26:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती टुक्राहरू एकै नापको तेह्र मिटर लामो र दुई मिटर चौडा भएको बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्येक पर्दाको लमाइ तीस हात र चौड़ाइ चार हातको होस्। एघारै पर्दाको नाप एउटै हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती एघारै वटा पर्दाहरू एउटै नापका होऊन्—तीस क्यूबिट लामो र चार क्यूबिट चौडा।
Nepali ERV (पवित्र बाइबल)
यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लमाइ र चार हात चौडाइ गरी सबै बराबर हुनुपर्छ।