Exodus 26:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍ता पाँच टुक्रा जोरेर एउटा र अरू छ टुक्रा जोरेर अर्को, जम्‍मा दुई ठूला-ठूला पर्दाहरू बनाउनू। छैटौँ टुक्रालाई पालको अघिल्‍तिर गरेर लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड्‌नू। छैटौँ पर्दालाई चाहिँ पालको अगिल्‍तिर दोबर पार्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँच वटा पर्दाहरू एकसाथ गाँस्‍नू र बाँकी छ वटा पर्दा एकसाथ गाँस्‍नू। पालको अगिल्तिर छैटौँ पर्दालाई दोबर गरी पट्याउनू।
Nepali ERV (पवित्र बाइबल)
पहिले पाँचवटा टुक्रा जोडेर एक भाग अनि अरू छःवटा टुक्राहरू जोडेर अर्को भाग तयार पार। छःवटा पर्दालाई पालभित्र प्रवेश द्वारमाथि पट्टाएर राख।