Exodus 27:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बबुल काठको लम्बाइ र चौडाइ बराबर भएको चारपाटे वेदी बनाउनू। त्यसको लम्बाइ र चौडाइ २ मिटर २० सेन्टिमिटर र उचाइ १ मिटर ३० सेन्टिमिटर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले बबुल काठको पाँच हात लामो र पाँच हात चौड़ा भएको एउटा वर्गाकार वेदी बनाउनू। त्यसको उचाइ तीन हातको होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले बबुल काठको तीन क्यूबिट अग्लो एउटा वेदी बनाउनू; त्यो पाँच क्यूबिट लामो र पाँच क्यूबिट चौडा भएको वर्गाकार होस्।
Nepali ERV (पवित्र बाइबल)
“बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ।