Exodus 27:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चोकको उत्तरपट्टि पनि त्यसै गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै गरी उत्तरका भागको निम्ति पनि सय हात लामा पर्दाहरू होऊन्, र तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै होऊन्, सबै काँसाका। तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका होऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उत्तरको भाग पनि एक सय क्यूबिट लामो र त्यसमा पर्दाहरू हुनुपर्छ; अनि ती पर्दाहरूका लागि बीस वटा खम्बाहरू र काँसाका बीस वटा आधारहरू र ती खम्बाहरूमा चाँदीका अङ्कुसे र फित्ताहरू हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
उत्तर तिर पनि एक सय हात लामो पर्दा अनि त्यो पर्दाको निम्ति पनि बीसवटा खम्बाहरूसंग बीसवटा काँसाको आधारहरू हुनुपर्छ। तिनीहरूको निम्ति अंकुशे र बन्धन चाँदीको बनाउनु पर्छ।