Exodus 27:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पश्चिमपट्टि दश आसनमाथि र दश खम्बाहरूमा २२ मिटर लामो पर्दा रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“चोकका पश्चिमतिरको चौड़ाइको निम्ति पचास हातका पर्दाहरू होऊन्। तिनका खम्बाहरू दश वटा र आधारहरू दश वटै होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आँगनको पश्चिमी भागका पर्दाहरू पचास क्यूबिट चौडा हुनुपर्छ। त्यसमा दश वटा खम्बाहरू र दश वटा आधारहरू हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“पवित्र पालको पश्चिम तिरको आँगनमा पचास हात लामो पर्दा होस। त्यस पर्दाको निम्ति दशवटा डण्डाहरू र दशैवटा आधारहरू लगाऊ।