Exodus 27:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वपट्टि, जहाँ मूलढोका रहनेछ, घेराको चौडाइ पनि २२ मिटर रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोकको सूर्योदय हुने वा पूर्वतिरको चौड़ाइ पचास हातको होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वतिर, सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
पवित्र पालको पूर्वपट्टि आँगनमा पनि पचास हात लामो पर्दा लगाऊ।