Exodus 27:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] मूल-ढोकाको दुवैपट्टि छ मिटर ६० सेन्टिमिटरका पर्दाहरू रहनेछन्। ती पर्दाहरू एक-एक गरेर तीन आसनमाथि तीन खम्बाहरूमा राखिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूल ढोकाको एकतर्फको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन्। तिनका खम्बाहरू तीन वटा र आधारहरू पनि तीन वटै होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट लामा हुनुपर्छ; जसका तीन वटा खम्बाहरू र तीन वटा आधारहरू हुनुपर्छ,
Nepali ERV (पवित्र बाइबल)
एकापट्टि पन्ध्र हात लामो पर्दा हुनुपर्छ अनि त्यसमा तीनवटा खम्बा र तीनैवटा आधारहरू हुनुपर्छ।