Exodus 27:15 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्को तर्फको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन्। तिनका खम्बाहरू तीन वटा र आधारहरू पनि तीन वटै होऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तीन वटा खम्बाहरू र तीन वटा आधार भएका पन्ध्र क्यूबिट लामा पर्दाहरू अर्कोतिर होऊन्।
Nepali ERV (पवित्र बाइबल)
यसको अर्कोपट्टि पनि पन्ध्र हात लामो पर्दा, तीनवटा डण्डा र तीनैवटा आधारहरू हुनुपर्छ।