Exodus 27:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घेराका चारैपट्टिका खम्‍बाहरू एउटा अर्कोसित चाँदीको डन्‍डीले जोडिनुपर्छ र तिनका आसनहरू काँसाको अनि अङ्कुसेहरू चाँदीको बनिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोकका चारैतिरका सबै खम्‍बाहरूका फित्ता र अङ्‌कुसेहरू चाँदीका होऊन्‌। तिनका आधारहरूचाहिँ काँसाका होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँगनको चारैतिरका सबै खाँबाहरूमा चाँदीका अङ्कुसे र फित्ता र काँसाका आधारहरू बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहरेको हुनुपर्छ।