Exodus 27:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पानसको लागि सबैभन्दा असल जैतुनको तेल ल्‍याउने आदेश इस्राएलको प्रजालाई दे र हरेक साँझ त्‍यो बालिराख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले प्रकाशको निम्‍ति कुटेका भद्राक्षको शुद्ध तेल ल्‍याऊन्, र दियाहरू निरन्‍तर बलिरहून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्।
Nepali ERV (पवित्र बाइबल)
“भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ।