Exodus 27:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काँसाको एउटा जाली बनाउनू र त्‍यसका कुना-कुनामा चार वटा काँसाका बोक्‍ने मुन्‍द्राहरू लगाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको निम्‍ति काँसाका जालीको एउटा झिँजा बनाउनू, र जालीमाथि त्‍यसका चारै कुनामा काँसाका चार वटा मुन्‍द्रा लगाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका लागि काँसोको जालीबाट एउटा झिँजा बनाउनू, र जालीका चारै कुनामा एक-एक वटा काँसाका मुन्द्राहरू बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ।