Exodus 27:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाली वेदीको किनारामुनि राख्‍नू, त्‍यसरी राख्‍दा जाली वेदीको बीचसम्‍म आइपुगोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले योचाहिँ वेदीको मुन्‍तिर चारैपट्टिको बिटमुनि राख्‍नू, र जाली वेदीको बीचसम्‍म पुगोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई वेदीको मुन्तिर यस प्रकारले लगाउनु कि त्यो वेदीको आधा भागसम्म आओस्।
Nepali ERV (पवित्र बाइबल)
त्यो कोरेसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ।