Exodus 27:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेदी फल्‍याकले बनाउनू र खोक्रो छोड्‍नू। मैले पर्वतमाथि देखाएको ढाँचाअनुसार त्‍यो बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वेदी तैंले फल्‍याकसितै खोक्रो बनाउनू। तँलाई पर्वतमा देखाएबमोजिम त्‍यो बनाइओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फल्याकहरूसित तैँले त्यसलाई खोक्रो गरी बनाउनू। यो तँलाई पर्वतमा देखाइदिएजस्तै गरी बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
वेदी बनाउँदा एउटा खाली सन्दूक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।