Exodus 28:10 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका जन्मअनुसार तिनीहरूमध्ये छ जनाका नाउँ एउटा पत्थरमा र बाँकी छ जनाका नाउँ अर्को पत्थरमा खोप्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती तिनीहरूका जन्मअनुसार एउटा पत्थरमा छ वटा नामहरू र अर्कोमा बाँकी रहेका नामहरू खोप्नू।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको नाउँहरू जन्म क्रम अनुसार सूचित गर।